राजनीति

न्यूयोर्कमा नेजस अमेरिकाको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

न्यूयोर्क (अमेरिका)- नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसंपर्क समिति अमेरिकाले न्यूयोर्कमा चियापान तथा शुभकामना आदन–प्रदान कार्यक्रम संपन्न गरेको छ । नेपालीको महानपर्वहरु दशैँ, तिहार, नेपाल संवत र छठ पर्वको अवसरमा...

‘सभापति छान्ने अधिकार क्रियाशील सदस्यलाई दिऊँ’ : गगन थापा 

गगन थापा अहिले देश संघीयतामा गएको र संविधानका प्रावधानमा परिर्वतन भएको अवस्था छ । राजनीतिमा पनि ठूलो उथलपुथल आएको छ । एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टीको निर्माण...

दुई महिना बित्दापनि, घटनास्थलसमेत पत्ता लागेन : निर्मला हत्या प्रकरणः

कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको दुई महिना बितिसक्दा पनि प्रहरी अभियुक्तसम्म पुग्न सकेको छैन । एकातिर मुख्य अभियुक्त भनेर सार्वजनिक गरिएका दिलिपसिंह विष्ट डीएनए नमिलेपछि छुटिसकेका...

‘विश्वप्रकाश शर्मालाई पनि महामन्त्रीको उम्मेदवार हुन्छु भन्ने होला नि’

काठमाडौं – नेपाली कांग्रेस अहिले प्रमुख प्रतिपक्षीको भूमिकामा छ । गएको मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नराम्रो पराजय भोग्दै कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा आइपुगेको हो । अब हाम्रो ध्यान...

विश्वासघात गरे अब पाँच वर्षसम्म जेल

साथीभाइ, आफन्त वा कसैले पनि तपाईंमाथि गरेको विश्वासलाई जोगाइराख्नुस् है नत्र विश्वासघातको अभियोगमा जेल जानु पर्ला। भदौ १ गतेदेखि लागु भएको नयाँ मुलुकी ऐनले विश्वासमाथि घात गर्नेलाई तीनदेखि पाँच वर्षसम्म...

न्यूयोर्कमा प्रधानमन्त्री ओलीको स्वागत गरियो

८ असोज, न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क आइपुगेका छन् । न्यूयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा...

‘नाकाबन्दीको पाठः सोह्र दुना आठ !’

६ असोज, काठमाडौं । बिहीबार र शुक्रबार काठमाडौंमा २०७२ सालको नाकाबन्दीको झल्को आयो । बिहीबार विहानैबाट पेट्रोल पम्पहरुमा लामो लाइनहरु देखिए । त्यो लाइन अझै हटिसकेको छैन । चालहरुको...

मधेसी अघिअघि, जनजाति पछिपछि !

जनजाति आन्दोलन र मधेस आन्दोलनका आ-आफ्नै सवल र कमजोर पक्षहरु छन् । यो देशमा जनजातिहरुले महसुस गरेको विभेद र मधेसीले महशुस गरेको विभेदमा भिन्नता छ । जस्तो कि- जनजातिको राष्ट्रियतामाथि...

निर्मला हत्या प्रकरणः छानबिन अब सेनामाथि पनि

१ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुमा कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरण छानबिन गर्न अर्को समिति गठन भएको समाचार प्राथमिकतामा परेका छन् । प्रहरीमाथि नै छानबिन गर्न...

अमेरिका : डा. बाबुराम भट्टराईलाई डालसमा कालो झण्डा देखाउने तयारी

टेक्सास (अमेरिका)- पुर्बप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई टेक्सासको डालसमा कालो झण्डा देखाउने तयारी गरिएको छ । नेपाली समुदाय संगको अन्तरक्रिया कार्यक्रमका लागी भन्दै करिब एक महिने अमेरिका भ्रमनको शिलशिलामा शनिबार (भोली)...