समाचार

एनआरएनए अमेरिका निर्वाचन : सुनील साह जन सम्पर्क समिती अमेरिकाको आधिकारिक उम्मेद्वार

न्युयोर्क (अमेरिका) - अर्को साता हुन लागेको गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचनका लागी अध्यक्षमा सुनील साह जन सम्पर्क समिती अमेरिकाको आधिकारीक उम्मेद्वार बनेका छन् । आइतवार न्युयोर्कमा भएको...

समताका प्रधानध्यापकहरुका लागि एक दिने क्षमता अभिबृद्धि सम्पन

बाँके कोहलपुर समता एजुकेशन ट्रस्ट द्धारा संचालित समता स्कुल प्रदेश ५,६,७ का प्रधानध्यापकहरुका लागि एक दिने क्षमता अभिबृद्धि तालिम सम्पन गरेको छ । एक दिने क्षमता अभिबृद्धि तालिमको उद्घाटन कोहलपुर नगरपालिकाका...

नेजा सामुदायिक पत्रकारिता पुरस्कार शिव शर्मा लाई

टेक्सास (अमेरिका) - नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले प्रदान गर्ने नेजा सामुदायिक पत्रकारिता पुरस्कारका लागी पत्रकार शिव शर्मा छनौट भएका छन् । नेजा सामुदायिक पत्रकारिता पुरस्कार छनौट समितिको अप्रिल २८...

एनआरएनए अमेरिका निर्वाचन : बोर्ड अफ डाइरेक्टरमा पहिलो रोजाईका उम्मेद्वार सिपी पौडेल

टेक्सास (अमेरिका)- गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसनन निर्वाचनका लागी बोर्ड अफ डाइरेक्टरमा सिपी (चेतप्रसाद) पौडेलले उम्मेद्वारी दर्ता दिएका छन् । जन सम्पर्क समिती अमेरिकाको निर्वाचित उपाध्यक्ष पौडेलले एनआरएनए...

समाजसेवाको दायरा फराकिलो बनाउन बोर्ड अफ डाइरेक्टरमा उम्मेद्वारी दिएको हुं : पदम ठकुराठी

अष्टिन (टेक्सास)- गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनका लागी बोर्ड अफ डाइरेक्टरमा टेक्सासको अष्टिन निवासी पदम ठकुराठी बलियो अवस्थामा देखिएका छन् । बर्तमान कार्यसमितीमा एनआरएनए टेक्सास च्याप्टरको महासचिव...

राम्रो र हाम्रो एनआरएनए बनाउन बोर्ड अफ डाइरेक्टरमा मेरो उम्मेद्वारी : देबराज न्यौपाने

अष्टिन (टेक्सास)- गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनमा बोर्ड अफ डाइरेक्टरमा उम्मेद्वारी दिएका अष्टिनवासी देबराज न्यौपानेले राम्रो र हाम्रो एनआरएनए बनाउन आफ्नो उम्मेद्वारी रहेको बताएका छन् । ग्रेटर...

एनआरएनए अमेरिका निर्वाचन : संचारकर्मी रोशन अधिकारी बोर्ड अफ डाइरेक्टरको उम्मेद्वार

क्यालिफोर्निया (अमेरिका)- एक दशक भन्दा बढी समयदेखि संचारकर्म गर्दै आएका रोशन अधिकारीले गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा उम्मेद्वारी दिएका छन् । चितवनको पत्रकारिता इतिहासको शुरुवाती देखि...

एनआरएनए अमेरिका निर्वाचन : मिड वेष्ट क्षेत्रबाट उपाध्यक्षमा बुद्धि सुबेदिको व्यापक प्रचारप्रसार

विस्कान्सिन (अमेरिका) - गैर आवासीय नपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनका लागी मिड वेष्ट क्षेत्रबाट उपाध्यक्षमा मनोनयन गरेका बुद्धि सुबेदिले प्रचारप्रसारलाई व्यापक बनाएका छन् । सामाजिक संजाल संगै बिभिन्न शहरमा...

एनआरएनए अमेरिका : आगामी अध्यक्षको पहिलो रोजाई सुनील साह

टेक्सास (अमेरिका)- गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनका लागी अध्यक्षको पहिलो रोजाईमा सुनिल साह देखिएका छन् । मतदाताहरुको मनोभाव, अमेरिकामा रहेका अग्रज समाजसेवी तथा बिद्धानहरुको समर्थन तथा स्वयम...

एनआरएनए अमेरिका निर्वाचन : आइसीसी सदस्यमा राम कुमार सुबेदिको उम्मेद्वारी

टेक्सास (अमेरिका)- गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनका लागी आइसीसी सदस्यमा राम कुमार सुबेदिले उम्मेद्वारी दिएका छन् । एनआरएनए अमेरिकाको बर्तमान कार्यसमितीका उपाध्यक्ष सुबेदिले आगामी २०१९ /२०२१...