स्वास्थ्य

तातोपानी, मह र कागतीको फाइदा

पाचनलाई सुधार्नका लागि बिहान तातो पानीमा मह र कागती मिसाएर खानुपर्छ । यसले पेट सफा राख्न मद्दत गर्नुका साथै कलेजोमा रसको उत्पादनलाई बढाउँछ । यसबाट पाचन प्रक्रियामा मद्दत...

दुनियामा सबैभन्दा पहिले कसलाई भएको थियो एड्स ? जान्नुहोस

एजेन्सी- गत डिसेम्बर १ मा विश्वमा एड्स दिवस मनाइयो । १९८८ देखि यो दिनमा मानिसहरुलाई एचआइभी एड्सप्रति जागरुकता फैलाउनका लागि दिवस मनाउने गरिएको हो । अहिलेसम्म एड्स रोग निको पार्ने...

अनुहारका लागि दही

अनुहारको हरेक समस्याका लागि दही बहुतै उपयोगी हुन्छ । यसले अनुहारको दाग, धब्बा हटाउनुका साथै छालाको चमक फर्काउन सहयोग गर्छ । दहीमा अरु कुनै तŒव मिसाउनु भयो भने त...

फुटेको ओठ केयर गर्ने तरिका

जाडो मौसममा ओठ र छालालाई पर्याप्त मात्रामा नरमपन चाहिन्छ । छाला र ओठमा नरमपन कायम राख्न हरेक मौसममा शरीरलाई पर्याप्त मात्रामा पानीको आवश्यकता पर्छ । हाम्रो शरीरमा पानीको मात्रामा...

कसरी आनन्दित र स्मरणीय बनाउने यौन सम्बन्ध

डा. सुबोधकुमार पोखरेल  यौन एक प्रकारको प्राकृतिक प्रक्रिया हो । यौनलाई लिएर कयौं किसिमका सकारात्मक र नकारात्मक कुरा हुनु खासै नौलो कुरा होइन । केही अपवादबाहेक सबै मानिस यौनकार्यमा सहभागी...

एनआरएनए अमेरिका न्युयोर्क च्याप्टरद्धारा रक्तदान कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)

न्युयोर्क (अमेरिका)- गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका न्युयोर्क च्याप्टरले शनिवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रमका अवसरमा गैर आवासीय नेपाली संघका बिभिन्न तप्काका पदाधिकारी सहित ४७ जनाले...

तरकारीसँगै तपाइँ विष खाँदै हुनुहुन्छ:  यसरी खानुहोस् तरकारी

तरकारीमा व्यापक विषादी मिसाइने गरेको रहस्य खुलेको खबर आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा छ  साउनदेखि अहिलेसम्म खुर्सानी र भिन्डीमा उच्च मात्रामा विषादी मिसाइएको देखिएको छ । जसको मात्रा ४५ प्रतिशतमाथि...

किन लिने स्वास्थ्य बिमा ? : सतिशप्रसाद ओझा

सतिशप्रसाद ओझा स्वास्थ्य बिमा अमेरिकामा अनिवार्य छ । व्यक्तिलाई कुन बेला के हुन्छ कुनै टुंगो हुदैन । बिरामी या दुर्घटना जानकारी दिएर हुदैन । तर यस्ता भवितव्यबाट हुने क्षति...

क्यान्सरको नालीबेली

 डा. सुमनराज ताम्राकार    एक समय धनीमानीलार्इ लाग्ने राेग भनी कुख्याति कमाएकाे क्यान्सर राेग अहिले विपन्न बस्तीमा पनि अड्डा जमाउन थालेकाे छ । अाखिर क्यान्सर के हाे ? किन...

अफ्ठयारोमा जेष्ठ नागरिक : शुक्रऋषि चौलागाई

शुक्रऋषि चौलागाई अमन सुवेदी, नेपाल टेलीकमका जागीरे हुन् । जागीरको व्यस्ततामा अधिकांसले अन्य काम गर्न भ्याइरहेका हुँदैनन् तर उनको जागीरे बाहेकको समय पनि मानवीय सेवामा समर्पीत छ । ४२...