स्वास्थ्य

अष्टिनमा रक्तदान कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)

टेक्सास (अष्टिन)- टेक्सासको अष्टिनमा आइतवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ग्रेटर अष्टिन नेपाली सोसाइटी (ग्यान्स)को आयोजनामा अष्टिनस्थित CROSSPOINTE CHURCH परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । ग्यान्सका पुर्ब अध्यक्ष...

अमेरिकामा रहेका रुकुमेलीहरुले गरे क्यान्सर पिडितलाई सहयोग (नामावली सहित)

अष्टिन (टेक्सास)- अमेरिकामा रहेका रुकुमेलीहरुले क्यान्सर पिडित मोतिराम कुंवरलाई आर्थिक सहयोग प्रदान गरेका छन् । रुकुम पुर्ब सिस्ने गाउंपालिका ७ गोठीचौर निवासी ४२ बर्षिय कुंवर आर्थिक अभावका कारण कलेजो क्यान्सरबाट...

अमेरिकाको टेक्सासमा नेपाली युवाको निधन

टेक्सास (डालस)– अमेरिकाको टेक्सासमा एक युवाको निधन भएको छ । काठमाडौं घर भई विगत १३ वर्षदेखि अमेरिकामा रहँदै आएका सविन सिलवालको उपचारको क्रममा डालस फोर्टवर्थको जेपिएस अस्पतालमा शुक्रबार दिउँसो...

१५ औ राष्ट्रिय महिला स्वास्थ्य सेविका दिवस बैजनाथ गाउँपालिकामा भव्यताका साथ सम्पन्न

महिला स्वास्थ्य स्वयम सेविकााके निस्वार्थ सेवा स्वास्थ्य समृद्ध राष्ट्रि निर्माणमा टेवा भन्ने नाराका साथ १५ औ राष्ट्रिय महिला स्वास्थ्य सेविका दिवस बैजनाथ गाउँपालिकामा भव्यताका साथ मनाईएको छ । ८...

टेक्सासको लवकमा रक्तदान कार्यक्रम सम्पन्न

टेक्सास (अमेरिका)- टेक्सासको लवकमा १६ औं पटक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । व्लड डोनर्स अमेरिका अन्तर्गत टेक्सासले लवकस्थित युनाइटेड व्लड सर्भिसेसमा आयोजना गरेको उक्त कार्यक्रममा ९ जनाले रक्तदान...

रणबहादुरको उपचारका लागी अमेरिकामा रहेका रुकुमेली युवाहरुद्धारा २ लाख बढि सहयोग प्रदान

टेक्सास (अष्टिन)- रुकुम मुसिकोट नगरपालीका-१ गिलबांङका २४ बर्षिय रणबहादुर कुंवरको उपचारका लागी अमेरिकामा रहेका रुकुमेली युवाहरुले आर्थिक सहयोग गरेका छन् । धनुष्टंकार रोगले थलिएका कुंवरलाई उपचारका लागी आर्थिक अभाव भएपछि...

अष्टिनमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

टेक्सास (अष्टिन)- टेक्सासको अष्टिनमा आइतवार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ग्रेटर अष्टिन नेपाली सोसाइटी ग्यान्स स्वास्थ्य बिभागको आयोजनामा अष्टिनस्थित हिन्दु मन्दिरमा स्वास्थ्य शिविर आयोजना गरिएको हो । डा....

टेक्सासको अष्टिन र डालसमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिंदै

टेक्सास (अष्टिन)- टेक्सासको राजधानी अष्टिन तथा डालसमा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरिने भएको छ । आउंदो अक्टोवर २१ तारिख आइतवार ग्रेटर अष्टिन नेपाली सोसाइटी (ग्यान्स)को आयोजनामा अष्टिन स्थित हिन्दु मन्दिर...

दाङमा विद्यार्थी बोकेको बस दुर्घटना, २४ जना घाइते

दाङमा स्कुल बस दुर्घटना हुँदा चालकसहित २४ जना विद्यार्थी घाइते भएका छन्। तुलसीपुरस्थित गोरखा माविको रा १ क १९९ नं.को विद्यार्थी बोकेर पूर्व विजौरीतर्फ जाँदै गरेको बस तुलसीपुर उपमहानगरपालिका वडा...

‘स्मार्ट’ लामखुट्टे काठमाडौंमा

काठमाडौंलाई ‘स्मार्ट सिटी’ बनाउने योजना कहिले पूरा होला थाहा छैन। यहाँका लामखुट्टे भने ‘स्मार्ट’ भइसके। केही समययता काठमाडौंमा भिन्नै प्रकृतिका लामखुट्टे देखिन थालेका छन्, जसको आनीबानी र आकारप्रकार पहिलेको जस्तो...