मुख्य समाचार

अन्तराष्ट्रिय क्रिकेट काउन्सिलद्धारा नेपाल क्रिकेटको निलम्बन फुकुवा

काठमाडौं - अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट सं‌घ क्यानको निलम्बन सशर्त फुकुवा गरेको छ । सोमबार बसेको आईसीसी बोर्ड बैठकले नेपाल र जिम्बाब्वेको निलम्बन फुकुवाको निर्णय गरेको हो ।...

अमेरिकामा कार दुर्घटना : नेपाली मूलका दुई युवतीको मृत्यु

ओहायो - अमेरिकास्थित ओहायोको चौबाटोमा तीन गाडी एक आपसमा ठोक्किँदा नेपाली मूलका दुई युवतीको मृत्यु भएको छ। गत शनिबार राति १० बजे मोर्स सडक र सनबर्न सडक जोड्ने चौबाटोमा तीन...

नौ बुँदे प्रतिबद्धता सहित डा. पौडेलद्धारा आइसीसी महासचिवमा उम्मेद्वारी घोषणा

काठमाडौं - गैरआवासीय नेपाली संघ(एनआरएनए) अन्र्तराष्ट्रिय समन्वय परिषद (आइसीसी)को आसन्न नवौं सम्मेलन(२०१९/०२१) का लागि डा. केशव पौडेलले औपचारीक रुपमा महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।  काठमाडौंमा पत्रकार सम्मेलन गर्दै...

नेपाल र चीनले जारी गरे १४ बुँदे संयुक्त वक्तव्य

काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिन राजकीय भ्रमण सकिएपछि नेपाल र चीनले १४ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन्। संयुक्त वक्तव्यमा केरूङ-काठमाडौं जोड्ने सुरूङमार्ग बनाउने सम्झौता भएको उल्लेख गरिएको...

अमेरिका : परदेशमा रुँदै बिताएका दशैंका ती दिन !

महेश्वर पन्त अमेरिका - हुन त आज पनि नेपालका कतिपय गरिबका घरहरुमा मूलीले आˆनो परिवारलाई नयाँ कपडा र मिठो खाना दिन सक्दैनन् र रुन्छन् । केटाकेटीहरु आफूले भनेजस्तो कुरा पाइनँ...

महरा पक्राउ, बयान दशैंपछि मात्र, आरोप पुष्टि भए ५ वर्षसम्म कैद

काठमाडौं - देशबासी दशैंमा रमाइरहेका बेला निवर्तमान सभामुख कृष्णबहादुर महरा भने प्रहरी हिरासतमा पुगेका छन् । पूर्वगृहमन्त्री समेत रहेका महरालाई प्रहरीले संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा आइतबार...

महराविरुद्ध प्रहरीमा उजुरी, अदालतको आदेश लिएर पक्रने तयारी

काठमाडौं- बलात्कारको प्रयास गरेको भन्दै रोशनी शाहीले निवर्तमान सभामुख कृष्णबहादुर महराविरूद्ध अन्तत: प्रहरीमा उजुरी दर्ता गराएकी छन्। आफूलाई बलात्कार गर्न प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको भन्दै...

एनआरएनए आइसीसी महासचिवका बलियो प्रत्यासी डा. पौडेल, प्रचारप्रसार तिब्र

अमेरिका (टेक्सास)- गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्र्तराष्ट्रिय समन्वय परिषद (आईसीसी)को आगामी अक्टोबर १५ देखि काठमाडौंमा हुन लागेको सम्मेलनमा अमेरिकाबाट डा. केशव पौडेलले महासचिवमा उम्मेदवारी दिने भएका छन्।  एनआरएन अमेरिकाको...

त्यो प्रतिप्रश्न, जसका कारण दिए सभामुख महराले राजीनामा

काठमाडौँ — सोमबार साँझ सनसनीपूर्ण खबर फैलियो– सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरे । यो कुरा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र...

मेलम्चीको बाँकी काम सिनो हाइड्रोलाई, १५ महिनाभित्र काम सक्ने गरी खानेपानी मन्त्रालयसँग सम्झौता

काठमाडौँ — सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम १५ महिनाभित्र सक्ने गरी चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोलाई जिम्मा दिएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालय र कम्पनीबीच आइतबार यससम्बन्धी सम्झौता...