विजनेस

११७ नेपाली रूपैयाँले १ अमेरिकी डलर

अमेरिकी डलरको मूल्यले ११७ रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार बुधबार डलरको बिक्रीदर मूल्य ११७ रुपैयाँ ०७ पैसा तथा खरिददर मूल्य ११६ रुपैयाँ ४७ पैसा छ। अघिल्लो दिनको तुलनामा यो...

ल्यान्डमार्कको प्रतिवेदनले नै भन्छ- निजगढ विमानस्थलका लागि १३ सय हेक्टर मात्रै चाहिन्छ

निजगढमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउन कति जग्गा चाहिन्छ? संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय भन्छ- २५५६ हेक्टर। पर्यटन मन्त्रालयले विमानस्थल बनाउने तयारीका लागि निजगढ जंगलको २५५६ हेक्टरमा रूख काट्ने आदेश दिन...

जानकी मन्दिरको नयाँ डिजाइन आकर्षक बनाइँदै, हेर्नुस् यस्तो छ ( फोटोफिचर )

१ असोज, जनकपुरधाम । प्रदेश २ सरकारले जनकपुरको प्रमुख धार्मिकस्थल जानकी मन्दिरको सौन्दर्यीकरण गर्ने भएको छ । प्रदेश सरकारले अगाडि बढाएको मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत मुख्यमन्त्री लालबाबु राउतको विशेष पहलमा जानकी मन्दिर सौन्दर्यीकरण योजना...

अष्टिनमा नेपाली रेष्टुरेन्ट “हिमालय कोशेली” संचालनमा

टेक्सास (अष्टिन)- टेक्सासको अष्टिनमा नेपाली समुदायलाई स्वदेशी परिकारको स्वाद दिन हिमालय कोशली नेपाली तथा इण्डिएन रेस्टुरेन्ट संचालनमा आएको छ । नेपाली व्यवसायी देबी भेटुवाल, युबराज आचार्य र भिम सुब्बाको संयुक्त...

दशैंमा ८० प्रतिशत खासीबोका भारतबाटै, अवैध असुलीले मूल्य बढ्ने

२९ भदौ, काठमाडौं । यस वर्ष पनि दशैंका लागि झण्डै ८० प्रतिशत खसीबोका भारतबाटै आउने भएका छन् । आन्तरिक उत्पादन नबढेपछि दशैंका लागि चाहिने खासी बोका भारतकै भर पर्नुपर्ने...

अब आईफोनमा पनि डबल सिम, यस्ता छन् विशेषता

काठमाडौं । एप्पलले पहिलो पटक दुईवटा सिमकार्ड लाग्ने आईफोन सार्वजनिक गरेको छ । बुधबार राति सनफ्रानसिस्कोमा आयोजित विशेष कार्यक्रममा एप्पलले आईफोन एक्स एस, एक्स एस म्याक्स र एक्स आर...

३५ अर्बको लागतमा कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथसम्म केवलकार बन्ने

कास्कीको वीरेठाँडीदेखि मुस्ताङसम्म केवलकार निर्माण हुने भएको छ । केवलकार निर्माणका लागि लगानी बोर्ड र मुक्तिनाथ केवलकार दर्शन प्रालिबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ ।केवलकार निर्माणका लागि लगानी बोर्ड र...

सवारीको कुम्भ मेला भृकुटीमण्डपमा शुरु (फोटोफिचर)

काठमाडाै-सवारी साधनहरुको विक्री प्रवर्दन गर्न हरेक वर्ष आयोजना हुने नाडा अटो शो आजदेखि राजधानीको भृकुटिमण्डपमा सुरु भएको छ। अटो शोमा सवारी विक्रेता कम्पनीहरुले २ पाँग्रे तथा ४ पाँग्रे सवारी...

नक्कली क्रेडिट कार्ड बनाई रकम झिक्ने ५ पक्राउ

काठमाडाैं - विभिन्न देशका व्यक्तिहरुको क्रेडिट कार्डको डाटा ह्याक गरी नेपालका विभिन्न वैंक खाताबाट रकम निकाल्ने ५ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ। वैंक मार्फत उपलव्ध गराईएको  पीअाेएस, डाटा कार्ड...

फेसबुकले खोल्दैछ सिंगापुरमा डाटा सेन्टर, १ खर्बको लगानी

फेसबुकले सिंगापुरमा आफ्नो नयाँ डाटा सेन्टर खोल्ने भएको छ । उक्त डाटा सेन्टर सन् २०२२ मा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । सिंगापुरमा पश्चिमी भागमा स्थापना हुने उक्त डाटा सेन्टर...