बिचित्र समाचार

बुवाले बञ्चरो प्रहार गर्दा छोराको मृत्यु

७ असोज, कैलाली । सामान्य घरायसी विवादमा बुवाले छोरालाई बञ्चरो प्रहार गर्दा छोराको मृत्यु भएको छ । टीकापुर नगरपालिका ८ कालिमाटीमा शनिबार साँझ ७५ वर्षीय पहले लुहारको आक्रमणबाट ५०...

कञ्चनपुरमै १० वर्षीय बालकद्वारा ६ वर्षीया बालिका बलात्कृत

कञ्चनपुरमै बलात्कारको अर्को घटना सार्वजनिक भएको छ । कृष्णपुर नगरपालिका–१ मा १० वर्षीय बालकबाट ६ वर्षीया बालिका बिहीबार बलात्कृत भएकी हुन् । विद्यालयमै दिउँसो बालिका बलात्कृत भएको अभिभावकले बताएका छन् । छोरीले तल्लोपेटमा...

‘नाकाबन्दीको पाठः सोह्र दुना आठ !’

६ असोज, काठमाडौं । बिहीबार र शुक्रबार काठमाडौंमा २०७२ सालको नाकाबन्दीको झल्को आयो । बिहीबार विहानैबाट पेट्रोल पम्पहरुमा लामो लाइनहरु देखिए । त्यो लाइन अझै हटिसकेको छैन । चालहरुको...

नेपालमा पोर्न साइटमाथि प्रतिबन्ध लाग्दै, अश्लिल सामग्री ब्लक गरिने

५ असोज,काठमाडौं । सरकारले पोर्न साइटमाथि प्रतिवन्ध लगाउने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई इन्टरनेटका माध्यमबाट योनजन्य अश्लिल सामग्रीको पहुँचमाथि प्रतविन्ध लगाउन निर्देशन दिएको छ...

ढिला आएको भन्दै शिक्षकले विद्यार्थीको कान फुटाइदिए

३ असोज, चितवन । नवलपुरको बुलिङ्टार-६ अत्रौलीस्थित शिव माध्यामिक विद्यालयका प्रध्यानाध्यापकले कुटेर विद्यार्थीको कान नै फुटाइदिएका छन् । निर्धारित समयभन्दा विद्यालयमा १५ मिनेट ढिला आएको भन्दै प्रध्यानाध्यापक ओमकुमार श्रेष्ठले कक्षा...

सौरभका परिवारको प्रश्न : आफैले घाँटी थिचेर मृत्युवरण सम्भव छ ?

१ असोज, काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत सौरभ उप्रेतीले आत्महत्या गरेको प्रहरी दाबी परिवारले अस्वीकार गरेका छन् । उनीहरुले सौरभको हत्या भएको भन्दै प्रहरी छानविनमाथि प्रश्न...

५१ वर्षिय लाइबेरियाका राष्ट्रपति नाइजेरियाविरूद्ध फुटबल मैदानमा

अफ्रिकी देश लाइबेरियाका राष्ट्रपति जर्ज वेहले  देशको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेका छन्। लाइबेरियाका पूर्व राष्ट्रिय स्ट्राइकरसमेत रहेका जर्ज मंगलबार नाइजेरिया विरूद्धको मैत्रीपूर्ण खेल खेलेका हुन्। सो खेलमा लाइबेरिया आफ्नो...

जंगल मासेर लन्डन र हङकङको भन्दा ठूलो एयरपोर्ट निजगढमा किन?

शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालले बुधबार वर्ल्ड इकोनोमिक फोरमको एउटा भिडियो ट्विटरमा सेयर गर्दै लेखे, ‘एयरपोर्टलाई राम्रो र स्वस्थ राख्न रूखबिरुवा नै चाहिने रहेछन्। नभएका ठाउँमा नयाँ बोटबिरुवा रोपिने...

गोरखामा भेटिएको १० किलो सुन चिनियाँ नागरिकले पठाएको खुलासा

गोरखा– उत्तरी गोरखाको सिर्दिबासमा शनिवार भेटिएको १० किलो सुन चिनियाँ नागरिकको भएको खुलासा भएको छ। चुमनुब्री गाउँपालिका ७ छेकम्पारका ५८ वर्षिय मुटुप लाम र सोही ठाउँका २८ वर्षिय लोप्चन...

सहकारीको तीज कार्यक्रममा दर खाएका ४०० विरामी

२३ भदौ, काभ्रे । पाँचखाल नगरपालिका-१२ काँसकोटमा तीजको दर खाँदा बिरामी हुनेको संख्या चार सय नाघेको छ । विरामी हुनेमा प्रदेश संसाद गोमा भुर्तेल समेत छिन् । कासकोटेस्थित ग्रामिण स्वाबलम्बन...