अन्तराष्ट्रिय समाचार

५१ वर्षिय लाइबेरियाका राष्ट्रपति नाइजेरियाविरूद्ध फुटबल मैदानमा

अफ्रिकी देश लाइबेरियाका राष्ट्रपति जर्ज वेहले  देशको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेका छन्। लाइबेरियाका पूर्व राष्ट्रिय स्ट्राइकरसमेत रहेका जर्ज मंगलबार नाइजेरिया विरूद्धको मैत्रीपूर्ण खेल खेलेका हुन्। सो खेलमा लाइबेरिया आफ्नो...

गाडीको ठक्करबाट युएईमा एक नेपालीको मृत्यु

मृत्यु हुनेमा प्युठान घर भएका २५ वर्षीय दीपक शर्मा पौडेल रहेका छन् । उनलाई रातको करिब साढे ११ बजे स्थानीय अरबीको गाडीले ठक्कर दिएपछि घटना स्थलमा नै मृत्यु भएको...

अब आईफोनमा पनि डबल सिम, यस्ता छन् विशेषता

काठमाडौं । एप्पलले पहिलो पटक दुईवटा सिमकार्ड लाग्ने आईफोन सार्वजनिक गरेको छ । बुधबार राति सनफ्रानसिस्कोमा आयोजित विशेष कार्यक्रममा एप्पलले आईफोन एक्स एस, एक्स एस म्याक्स र एक्स आर...

पहिरोका कारण चिनियाँ नाकामा सडक अवरुद्ध, कन्टेनर बाटैमा रोकिए

२८ भदौ, काठमाडौं । ढुंगासहित पहिरो खसेपछि रसुवागढी भएर भित्रिने मालवाहक सवारीका साधन बाटैमा रोकिएका छन् । रसुवाको धुन्चे बजारदेखि ३ सय मिटर नजिकको खोपङ्गभीर भन्ने स्थानमा पहिरो खसेपछि करिब...

‘प्लास्टिक सडक’ अब पोखरामै – आमिर खानले चार वर्षअघि देखाएको सडक

बलिउड अभिनेता आमिर खान ‘सत्यमेव जयते’ कार्यक्रममा सामाजिक मुद्दा उठाउँछन्। सन् २०१४ को एक शृंखलामा उनले फोहोरमैला प्रशोधनबारे बहस चलाए। हाम्रो यो कथा चार वर्षअघिको त्यही कार्यक्रमबाट सुरु हुन्छ। भारतीय सहरहरूमा...

साफ च्याम्पियनसिपमा इतिहास काेर्नबाट चुक्याे नेपाल, माल्दिभ्स फाइनलमा

२७ भदौ, ढाका । माल्दिभ्ससँग ३-० ले पराजित हुँदै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । माल्दिभ्ससँगको पराजयसँगै नेपालले फाइनल पुग्ने ऐतिहासिक मौका गुमाएको हो । नवौं मिनेटमा अक्रम अब्दुल...

सन्दीप अब अफगानिस्तान प्रिमियर लिगमा

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने अफगानिस्तान प्रिमियर लिग (एफपीए)मा आवद्ध भएका छन्। दुबईमा सोमबार भएको अक्सनमा सन्दीप लामिछानेलाई नान्गहर क्लबले १५ हजार डलरमा लिएको हो। सन्दीपलाई आइसिसि एशोसियट राष्ट्र अन्तर्गत...

सवारीको कुम्भ मेला भृकुटीमण्डपमा शुरु (फोटोफिचर)

काठमाडाै-सवारी साधनहरुको विक्री प्रवर्दन गर्न हरेक वर्ष आयोजना हुने नाडा अटो शो आजदेखि राजधानीको भृकुटिमण्डपमा सुरु भएको छ। अटो शोमा सवारी विक्रेता कम्पनीहरुले २ पाँग्रे तथा ४ पाँग्रे सवारी...

भारतमा तीर्थयात्री बोकेको बस दुर्घटना, ४५ को मृत्यु

भारतको तेलङ्गाना राज्यको जगतियाल जिल्लामा मङ्गलबार भएको बस दुर्घटनामा कम्तीमा ४५ जनाको मृत्यु हुनुका साथै अरु धेरैजना घाइते भएको प्रहरीले जनाएको छ। यात्रुले खचाखच भरिएको राज्य सञ्चालित एउटा बस गहिरो...

रातो धागोले कपाल बाटेर न्युयाेर्कमा हिँड्ने नेपाली मोडल

सात वर्षअघि काठमाडौंबाट न्युयोर्क उड्दा वर्षा थापाले घरको सम्झनाका लागि एउटा सामान्य चिज बोकेकी थिइन्। यति सामान्य कि, त्यसलाई कसैले ‘फेसन’को रुपमा सायदै सम्झिएला। न उनै वर्षालाई थाहा थियो, त्यसले...