अन्तराष्ट्रिय समाचार

अमेरिका : तल्लो सदनमा डेमोक्रेटिक पार्टीको बहुमत, ट्रम्पविरूद्ध महाअभियोगको खतरा

अमेरिका (एजेन्सी)- अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले प्रतिनिधि सभा अर्थात् तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा कब्जा जमाएको छ। यो नतिजाले ट्रम्प प्रशासनका नीतिलाई प्रभावित पार्नेछ । यतिन्जेलसम्म राष्ट्रपति डोनाल्ड ट्रम्पको...

अमेरिका : जन्मसिद्ध नागरिकताको हक अन्त्य गर्ने राष्ट्रपति ट्रम्पको सोचविचार

अमेरिका- अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विदेशी नागरिकका अमेरिकामा जन्मेका सन्तानको नागरिकतासम्बन्धी अधिकार अन्त्य गर्नेबारेमा सोचविचार गरिरहेको बताएका छन्। राष्ट्रपति ट्रम्पका अनुसार अवैध आप्रवासी र अस्थायी भिसा भएका आमाबाबुका सन्तानले अमेरिकामा...

विल क्लिन्टनको नीतिले पछुताउदै अमेरिका

ब्रह्मा चेलानी अमेरिका (एजेन्सी) - लामो समयदेखि चीनको विषयमा अमेरिकाले अघि सारेको योजना अहिले परिवर्तन हुने संघारमा रहेको छ। दशकभन्दा लामो समयसम्म चीनसँग अमेरिकाले सम्बन्ध विस्तारको योजनामा काम गरिरहेको थियो।...

‘अमेरिकी डलर’ यसरी बन्न पुग्यो विश्वकै बलियो मुद्रा

अमेरिका (बीबीसी)– अमेरिकी डलरको पहिचान एक विश्वव्यापी मुद्राको रुपमा स्थापित छ । अन्तराष्ट्रिय व्यापारमा डलर र यूरो निकै लोकप्रिय र स्वीकार्य मुद्रा हो । संसारभरका केन्द्रीय बैंकहरुमा रहेको विदेशी मुद्राको...

असोज १७ बाट अमेरिकी डिभी कार्यक्रम खुल्ने

काठमाडौ–अमेरिकी डाइभर्सिटी भिसा (डिभी)  कार्यक्रम २०२० का लागि असोज १७ देखि आवेदन खुल्ने भएको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार असोज १७ गते राति ९ः४५ बजे अनालाईन आवेदन खुल्नेछ। आवेदनको...

ट्रम्प बोल्दा महासभामा हाँसो, ट्रम्पले भने– यस्तो अपेक्षा गरेको थिइनँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नेतृत्वले मध्यपूर्वमा अराजकता, मृत्यु र विनाशको विजारोपण गरेको आरोप लगाएका छन् । संयुक्त राष्ट्रसंघको न्यूयोर्कमा जारी ७३ औं महासभालाई सम्बोधन गर्दै ट्रम्पले इरानसँग परमाणु सम्झौता...

फिफा उत्कृष्ट खेलाडी अवार्ड मोडरिकलाई

काठमाडौं । फिफा उत्कृष्ट खेलाडीको अवार्ड लुका मोडरिकले जितेका छन् । १० वर्षदेखि लिओनल मेस्सी र क्रिष्टियानो रोनाल्डाको दबदबा रहेको यो अवार्ड यो पटक क्रोएसिया तथा रियल मड्रिडका मिडफिल्डर...

न्यूयोर्कमा प्रधानमन्त्री ओलीको स्वागत गरियो

८ असोज, न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क आइपुगेका छन् । न्यूयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा...

रुससँग हतियार किनेपछि अमेरिकाले लगायो चीनमाथि प्रतिबन्ध

५ असोज, काठमाडौं । रुससँग लडाकु विमान र जमिनबाट आकाशमा मार हान्ने क्षेप्यास्त्र खरिद गरेपछि अमेरिकाले चिनियाँ सेनामाथि प्रतिबन्ध लगाएको छ । मस्कोमाथि लगाएको प्रतिबन्धको उल्लंघन भएको जनाउँदै अमेरिकाले चीनमाथि...

तान्जानियामा फेरी डुब्दा ८६ को मृत्यु, २०० भन्दा बढी बेपत्ता

अफ्रिकी देश तान्जानियामा बिहीबार भएको फेरी दुर्घटनामा ८६ जनाको मृत्यु भएको छ भने २०० भन्दा धेरै बेपत्ता भएको आशंका गरिएको छ । तान्जानियाको लेक भिक्टोरियामा सयौं यात्रु बोकेको फेरी डुबेको...