अमेरिकामा व्यवसाय गरिरहेकी सौन्दर्य व्यवसायी मन्जु दुलाल सापकोटाको सफलताको कथा (भिडियो सहित)

1846

टेक्सास (अष्टिन)- नेपालको सौन्दर्य व्यवसायमा एक सफल सौन्दर्य व्यवसायीको नाम हो मन्जु दुलाल सापकोटा ।

हाल अमेरिका टेक्सासको अष्टिनमा “द टच सैलुन” मार्फत आफ्नो सौन्दर्य व्यवसाय गरिरहेकी मन्जु करिब २० बर्ष देखी व्यवसायमा तल्लिन हुनुहुन्छ ।

नेपालमा रहंदा एक सफल सौन्दर्य व्यवसायीको रुपमा परिचित मन्जुको अमेरिका आउने सपना र अमेरिकाको व्यवसाय बारे उहां संग गरिएको भिडियो कुराकानी :