काठमाडौं उपत्यकाको सार्वजनिक यातायात सकसपूर्ण

630
overcrowded Nepal Yatayat bus. Photo: Ranup Shrestha/THT

सार्वजनिक यातायातमा यात्रा गर्दा तपाईले कत्तिको सास्ती भोग्नुपर्छ  ? पक्कै पनि तपाईले सकसपूर्ण यात्रा गर्दै आउनुभएको होला । अझ काठमाडौं उपत्यकामा हो भने त झनै सास्ती भोग्नुपर्छ ।

धुलोधुवाँ र हिलाम्ये सडक काठमाडौंको नियति नै हो । त्यसमाथि सार्वजनिक यातायातमा सर्वसाधारणले भोग्नुपर्ने कष्ट त झन बढि  छ।  आफु जाने रुटको गाडी पाउँदा ठुलै जित हातपारे जस्तै हुन्छ । तछाडमछाड गर्दै गाडी चढेपनि सिट पाउन झनै सकस । यसै सन्दर्भमा हामीले काठमाडौंमा यात्रुलाई सोधेका छौ,  सार्वजनिक यातायातमा तपाईले कस्तो समस्या भोग्नुपर्छ ?

(यिकान्तिपुर बाट साभार गरिएको)