t

सुर्योदय मावि चिसापानीले प्रकाशन गर्यो बार्षिक परिक्षाफल

3

६ बाँके बैजनाथ ।  सुर्योदय माध्यामिक विद्यालय चिसापानीले आफ्नो बार्षिक परिक्षाफल प्रकाशन गरेको छ । विद्यालयले २०७६ सालको कक्षा १देखि ९ सम्मको परिक्षाफल निकालेको हो ।

कोभिड १९ को प्रभावका कारण परिक्षाफललाई व्यवस्थित गर्न  विद्यालय प्रशासनले शिक्षकहरु कहाँ सम्पर्क गर्न सकिने  उल्लेख गरेको छ । विद्यालय प्रशासनले कक्षा १ देखी ३ सम्म शिक्षिका योशोदा हमाल शिक्षक रत्न बहादुर चन्द्र कक्षा ४ र ५ शिक्षक हरिभक्त अधिकारी लाई कक्षा ६ र ७ यसै गरी शिक्षक राम बहादुर चौधरी लाई कक्षा ८र ९ को प्रकाशित परिक्षाफल बुझ्न सकिने विद्यालयका प्र.अ जया बहादुर विष्टले जानकारी गराए ।