नेपालगञ्जमा भिषण आगलागी

7

 

बाँकेबाँकेको नेपालगञ्जमा भिषण आगलागी भएको छ । सुर्खेत रोड विपी चोक नजिक फर्निचर गोदाममा आगलागी पौने ६ बजेदेखी आगलागी सुरु भएको हो । आगलागि अझै नियन्त्रणमा आइनसकेको प्रहरीले जनाएको छ । सुर्खेतरोड गुरुद्वारा अगाडी रहेका फर्निचर पसल तथा सगै रहेका गोदाममा आगलागी भइरहेको छ । स्थानीय, प्रहरी तथा दमकलको सहायताले आगलागि नियन्त्रण जारी छ । यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।